काठमाडौँ – काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन सुरु गरिएको हो ।
बिहानदेखि असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरिएको महानगरका नगरप्रहरीले बताएको छ । महानगरले गत भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्