खिचापोखरी क्षेत्रका अवैध संरचना व्यापारीले आफैँ हटाउन थाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरले अवैध संरचनामा डोजर चलाउने भन्दै चेतावनी दिएपछि खिचापोखरी क्षेत्रका अवैध संरचना व्यापारीहरुले आफैँ हटाउन थालेका छन् । महानगर प्रहरीका अनुसार व्यापारी आफैले त्यहाँका अवैध संरचनाहरु हटाउन थालेको बताएको छ । सो क्षेत्र निरीक्षणका लागि जाने आजको कार्यतालिका रहेको पनि महानगर प्रहरीले जनाएको छ ।

महानगरले लामो भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array