महिला साफ: भारतलाई हराउँदै नेपाल फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

भारतमाथि ऐतिहासिक पहिलो जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतमाथि १–० को जित हात पारेको हो ।
अव उपाधिका लागि नेपाल र बंगलादेशबीच हुनेछ ।
नेपाल पाँचौं पटक फाइनलमा पुगेको छ, तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array