प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
0 Min Read
Aa

सरकारले प्रतिनिधिसभाको ११औँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

 शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गणतान्त्रीक संविधान निर्माण पछिको पहिलो प्रतिनिधिसभा ले विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो पूर्ण कार्यकाल पूरा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array