टुकुचा खोला जय नेपाल हलको कम्पाउण्डमा भेटियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं– काठमाडौँ   बिहीबार महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा १५ फिट खन्दा नै हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको हो। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हल क्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खनन्‌को माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array