सर्वोच्च अदालत फुलकोर्टको निर्णय:महाअभियोग सिफारिस समितिमा बयान दिन नजाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले न्यायाधीशहरू महाअभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो । शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानका बोलाइएको भन्दै अदालतको फुलकोर्ट ले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्