मेयर साम्पाङले बाचा पुरा गरे, धरान बजारमा खाने पानी ल्याउन सफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– स्थानीय तहको निर्वाचनको बेला धरानका बासिन्दासँग गरेको बाचा मेयर हर्क साम्पाङले छोटो समयमा नै पुरा गर्न सफल भएका छन् । मेयर साम्पाङ्ले धरान बजारमा खाने पानी ल्याउन सफल भएका हुन् । उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेका छन् । । खर्दु र निशाने खोलाको पानी बजारमा ल्याई पु¥याएका छन् । उनले सर्दु जोड्न बाँकी रहेको पनि भिडियोमा बताएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array