डा. गोविन्द केसी आजदेखि धनगढीमा अनशन बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – डा गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी आज साँझदेखि अनसन बस्नका लागि काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् ।

केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array