एसिया कप T -20 क्रिकेटको उपाधि श्रीलंकालाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

एसिया कप T -20 क्रिकेटको भर्खरै सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई श्रीलङ्काले हराएको छ। पहिलो ब्याटिङ गरेको श्रीलङ्काले ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो। श्रीलंका का लागि भानुका राजापाक्षेले सर्वाधिक नट आउट ७१ रन बनाए।

१७१ रनको लक्ष पछ्याएको पाकिस्तानले १४७ रन मात्र बनाउन सक्यो। अन्तत श्रीलंका २३ रनले विजयी भयो। श्रीलंकाका लागि प्रमोद मधुसुदन ले ४ र हरसंगा ले ३ विकेट लिए।

 

 

प्रतिक्रिया दिनुहोस्

Array