शंकराचार्य स्वामी स्वरूपानंद सरस्वती ब्रम्हलिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

ज्योतिर्मठ बद्रीनाथ र शारदापीठ द्वारकाका शंकराचार्य स्वामी स्वरूपानंद सरस्वती जी ९८ वर्षको उमेरमा ब्रम्हलिन हुनुभएको छ। स्वामी स्वरूपानंद सरस्वती जीले आज दिउँसो ३.५० बजे मध्य प्रदेशको नरसिंहपुर जिल्लाको झोतेश्वर स्थित परमहंसी गंगा आश्रममा भौतिक देह त्याग गर्नुभएको हो ।

स्वरूपानंद सरस्वती हिन्दू धर्मको सवैभन्दा ठूलो धर्मगुरु मानिनुहुन्थ्यो ।

- Advertisement -
Ad imageAd image

स्वामी स्वरूपानंद सरस्वती जीको भौतिक देहलाई सोमवार साँझ ५ बजे परमहंसी गंगा आश्रममा समाधिस्थ गरिने छ ।
शैव, नाथ, दशनामी, अघोर र शाक्त परम्पराका साधु-शन्त लाई भू-समाधि गर्ने चलन छ ।

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्