आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

२०७९ भदौ २१, २०२२ सेप्टेम्वर ०६
मेष

मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।

मिथुन

स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

सिंह

धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।

तुला

विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

धनु

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।

कुम्भ

धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

बृष

सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

कर्कट

नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।

कन्या

झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

बृश्चिक

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

मकर

मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।

मीन

धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्

Array