यस्तो छ, आजको मौसम पूर्वानुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

Array