एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।

भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array