प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक माथि छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array