एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल बताईएको छ ।

यस अघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array