नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच झडप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
3 Min Read
Aa

झापा : सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच नाकामा बुधबार राति झडप भएको छ।

झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।

- Advertisement -
Ad imageAd image

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

सांकेतिक तस्विर

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: