२१ लाख कित्ता बोनस सेयर नेप्सेमा भए सूचीकृत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् ।

मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्