यस्तो छ, आजको मुद्रा विनिमयको दर रेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ । मंगलवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ । यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।

यस्तो छ, आजको विदेशी सटही दर:-

प्रतिक्रिया दिनुहोस्

Array