आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । सुनको मूल्य बुधबार १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्

Array