एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडाै‌ । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिमको घोषणा गरेको छ ।

असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि क्यानले कप्तान रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् । सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा परेकी हुन् । बाबुको नागरिकता नभएका कारण विदेश जाने कागजात नबन्दा हिरन्मई भने टिममा पर्न सकिनन।

प्रतिक्रिया दिनुहोस्

Array