रातो मछिन्द्रनाथको रथ जात्रा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ बैशाख २०७९, बुधबार
0 Min Read
Aa

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बुधबार पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइतअनुसार रथ तानिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ. आज रथलाई तानेर गाबहाल पुर्‍याइने छ।

SOURCE

प्रतिक्रिया दिनुहोस्

Array