सरकारले शोक मनाउन भोलि सार्वजनिक बिदा दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोखरामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति शोक मनाउन सरकारले भोलि बिदा दिन लागेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । उक्त निणर्य बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो । यति एयरको पोखरामा विमान दुर्घटनामा परि मृत्यु भएकाको शोक मनाउनका लागि बिदा दिएको जानकारी दिइएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्