सभामुखको निर्वाचन माघ ५ गते हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको निर्वाचनबारे जानकारी दिएका हुन् ।

- Advertisement -
Ad image

अर्को बैठक माघ ५ गते बस्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्