बालकोट पुगेर कांग्रेस नेता प्रकाशमान सिंहले भेटे एमाले अध्यक्ष केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

ओली निवास बालकोट पुगेर कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

आज आइतबार सिंहले ओली सँग भेटघाट गरेका हुन् ।

- Advertisement -
Ad image

दुई नेताबीच के विषयमा कुरा भयो खुलेको छैन । राजनीतिक बजारमा यस घट्नालाई भने निकै महत्व दिइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्