काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारी रुघाखोकी र ज्वरोको कारण असोज २२ गते अस्पताल भर्ना भएकी थिइन्। उनलाई अस्पतालले आज डिस्चार्ज दिएको राष्ट्रपतिको सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।
राष्ट्रपति विद्यादेवि भण्डारी अस्पतालबाट डिस्चार्ज
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्