मोरङ ५ बाट चर्चित एमाले नेता योगेन्द्र मण्डलले गरे स्वतन्त्र उम्मेदवारी दर्ता, जसपालाई धक्का

असन्तुष्ट बनेका उनले आइतबार विराटनगरको सुनसरी मोरङ सिंचाई योजनाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले  स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

मोरङ ५ बाट चर्चित एमाले नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

तालमेल गर्दा एमालेले उक्त क्षेत्र जसपालाई छोडेको थियो ।

- Advertisement -
Ad image

असन्तुष्ट बनेका उनले आइतबार विराटनगरको सुनसरी मोरङ सिंचाई योजनाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले  स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मण्डल जीवन विकासका अध्यक्ष समेत हुन् । यो संस्थाका कारण मण्डल उक्त क्षेत्रमा चर्चित छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्