नारायणी नदीको बहाव सतर्कता तह नजिक, सुरक्षित रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेको विभागले जनाएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्