नागार्जुनको रानीवनस्थित फर्निचर उद्योगमा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीवनमा आगो लागेको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी भएको एकजना प्रहरी अधिकृतले बताए । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएको छ । बाकी विवरण आउन बाँकी छ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्