२०७९ असोज १० सोमवार, २०२२ सेप्टेम्वर २६
मेष
घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
मिथुन
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
सिंह
विद्या र बुद्धिको विकास हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
तुला
भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
धनु
जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
बृष
आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
कर्कट
आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ।
कन्या
कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।
बृश्चिक
महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।
मकर
आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन
मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
प्रतिक्रिया दिनुहोस्