राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८३, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – सार्वजनिक खरिदको टेन्डर प्रणाली ‘ह्याकिङ’ आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद अन्तर्गतको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा शुक्रबार उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्