झापा ५ : ओलीभन्दा बालेन १० हजार मतले अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेन १० हजार मतले अगाडि पुगेका छन् ।

पछिल्लो परिणामअनुसार साँझ साढे ६ बजेसम्म बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा ओलीले ३ हजार ११ मत मात्रै पाएका छन् ।

- Advertisement -
Ad image

नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्