चुनावको पूर्वसन्ध्यामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८२, बुधबार
0 Min Read
Aa

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन्।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्