खुमलटारमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आईतबार भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा दुवै नेताबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

अध्यक्षद्वयबीच वामपन्थी ध्रुवीकरण, कम्युनिष्ट एकताका प्रयास र सरकारका विवादास्पद गतिविधि लगायतबारे कुराकानी भएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्