प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय एवं निवासको उद्घाट्न गरेका छन्।
उनले आजै नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण समेत गरे।
प्रधानमन्त्री दाहालले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको अवलोकन पनि गरेका छन्।





























प्रतिक्रिया दिनुहोस्