बढ्याे दूधकाे मूल्य, अब प्रतिलिटर कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – दूधकाे मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रस्तावअनुसार दूधकाे मूल्य बढाइएकाे सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले किसानकाे गुनासाे सम्बाेधन गर्दै कच्चा दूधको मूल्य बढाइएको दाबी गरिन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्