प्रदेश १ को नाम कोशी प्रदेश कायम गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार 0 Min Read Aa काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो । प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।- Advertisement - कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए । प्रतिक्रिया दिनुहोस् गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार SearchSearch ताजा अपडेट सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, देशैभरका अस्पतालमा नियमित सेवा सूचारु हुने प्रधानमन्त्रीले लिए सुनसरी घटनाको ब्रिफिङ, साेधे ‘गाेली कसले चलायाे ?’ संसद्मा विभिन्न ९ विधेयक पेश गर्न स्वीकृति दिने सरकारको निर्णय नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम ४ अर्बमा खुम्चियो बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित, ८ सदस्यीय सचिवालय गठनसहित ११ निर्णय
प्रतिक्रिया दिनुहोस्