सामाजिक सञ्जालबाट प्रधानमन्त्री शाहको कमाई १ करोड ४६ लाख, अरु सम्पत्ति कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ चैत्र २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमध्ये प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स (ट्वीटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन् ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरालगायतका गरगरहना १९० तोला गरगहना रहेको पनि खुलाएका छन् । उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्