पूर्वमन्त्री खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान पक्राउ परेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई आज विहान पक्राउ गरेको हो । सिआईबीले खड्कासँग बयानसमेत लिन सुरु गरिसकेको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्