पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । उनको सरकारका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखक आजै बिहान पक्राउ परिसकेका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्