पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौँ – पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्