सरकारी निवास बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०८२, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाह पूजापाठ गर्दै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नै निवास छाडेकी थिइन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्