कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०८२, शनिबार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाटै हङकङ प्रस्थान गरेका छन् ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा सिंगापुरतिर हिँडेका उनी नियमित स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरेपछि उनी थप उपचारका साथै पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

- Advertisement -
Ad imageAd image

हङकङमा निर्धारित कार्यक्रम सकेपछि देउवा स्वदेश फर्किने जनाइएको छ । देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्