रामेछापमा भएको सवारी दुर्घटनामा एक प्रहरीले ज्यान गुमाए, आठ जना घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८२, सोमबार
0 Min Read
Aa

काठमाडौं – रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीले ज्यान गुमाउनुका साथै छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्