रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८२, बिहीबार
0 Min Read
Aa

काठमाडौं – उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

आज (बिहीबार) उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्