भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य: यथावत राख्ने निगमको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०८२, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ । निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मुल्य नबढाएको स्पष्ट गरेको छ ।

निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्