पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आईतबार (जेठ १८) बिहानदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

मूल्यसूची हेर्नोस्:

dfag-1748701457.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्