पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा थपघट भएको छ। नेपाल आयल निगमले प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

इन्डियल आयल कर्पोरेसनबाट आज डिसेम्बर १५ का दिन प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर २.१८ पैसाले बढेर र डिजेलमा १.४८ पैसा घटेर आएको छ ।

- Advertisement -
Ad imageAd image

निगम सञ्चालक समितिको निर्णय अनुसार पुस १ गते राति १२:०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा मूल्य पेट्रोलमा दुई रुपैयाँ बढाइएको छ भने डिजलमा प्रति लिटर दसई रुपैयाँ घटेको छ ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १६२ रुपैयाँ तथा डिजेल प्रसत लिटर १५१ रुपैयाँमा उपलब्ध हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्