मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारणमा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ माघ २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं– मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको जानकारी दिइएको छ । मन्त्रिपरिष्दा बैठकअघि प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका छन् ।
काठमाडौंबाट आइतबार बिहान उडेको जहाज बिहान ११ बजे पोखराको सेती खोँचमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: