काठमाडौं – आज २०७९ साल पुस १६ गते शनिबार, २०२२ डिसेम्वर ३१
मेष
श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।
मिथुन
दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कर्कट
उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।
सिंह
अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।
कन्या
अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
तुला
रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।
वृश्चिक
राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।
धनु
स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।
मकर
दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ दि
घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।
मीन
आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।


प्रतिक्रिया दिनुहोस्