आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आज २०७९ साल पुस १४ गते बिहीबार, २०२२ डिसेम्वर २९

मेष

- Advertisement -
Ad imageAd image

दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ।

वृष 

विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ।

मिथुन

रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट

प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह

आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या

अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला

अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक

परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु

रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर

अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ

बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन

दाम्पत्य जीवन सफल रहेको छ। उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्